Section 33
अनुसन्धान अधिकृत
यस ऐन बमोजिमको कसूरसँग सम्बन्धित मुद्दाको अनुसन्धान तोकिए बमोजिमको निर्वाचन अधिकारीले गर्नेछ ।